Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस नेतालाई गृहमन्त्री रविको चुनौती - म माथि लगाइएका आरोप पुष्टि गर्नू, जवाफ दिन आउँछु

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूमाथि उठाइएका प्रश्नको जवाफ दिन तयार रहेको बताएका छन् ।

शनिबार राति सामाजिक सञ्जालमा लेख्दै उनले प्रश्नका जवाफ दिन आफू जुनसुकै स्थानमा उपस्थित हुन तयार रहेको बताएका हुन् ।

शनिबार सामाजिक सञ्जालमार्फत उनले ठोस प्रमाण नहुँदा पनि आफूलाई सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै रोष प्रकट गरे । उनले

सहकारी ठगी प्रकरणमा लामिछाने पनि संलग्न रहेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदले संसद् बैठकमा निरन्तर प्रश्न उठाएका थिए । सदन अवरुद्ध समेत गरेका थिए ।

सामाजिक सञ्जालमा लामो पोस्ट गर्दै कांग्रेस नेतालाई उनले चुनौतीसँगै खुला बहसका निम्ति प्रस्ताव समेत गरेका छन् ।












 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077