Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्री रविको दाबी - सरकारमा बसेर इलाम–२ को उपनिर्वाचन जित्छौँ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूहरू कुनै दलको पछि नलागेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

“हामी प्रश्नरहित छैनौँ । कुनै दलको पछि लागेका होइनौँ । सँगै हिड्ने कोसिस थालेका हौँ । सँगै हिँड्न नसकेका दिन सहयात्रा टुंगिन्छ,” उनले भने ।

रास्वपाका सभापति समेत रहेका उनले सरकारमा बसेर गरिने कामका आधारमा इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचन जित्ने लक्ष्य सुनाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077