Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल प्रहरीका २३ असईलाई सईमा बढुवा गर्न सिफारिस [सूचीसहित]

काठमाडौं । प्रहरी प्रधान कार्यालयले २३ जना प्रहरी सहायक निरीक्षक (असई) लाई प्रहरी नायव निरीक्षक (सई) मा बढुवा सिफारिस गरेको छ ।
बढुवा सिफारिस समितिको शुक्रबार बसेको बैठकले रिक्त सई पदमा बढुवा सिफारिस गरेको हो ।

प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह, सञ्चारतर्फका सहायक निरीक्षकहरुलाई सोही समूहको नायव निरीक्षकमा बढुवा सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हेर्नुहोस् सूची :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077