Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारी वकिलको कार्यालयमा आफैं उपस्थित भए सांसद विनोद

काठमाडौं । सरकारी वकिलको कार्यालयमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीको बयान जारी छ ।

बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा आज विहानैदेखि उनको बयान लिन थालिएको हो ।

उनी सरकारी वकिलको कार्यालयमा आफैं उपस्थित भएको स्रोतले बतायो ।

यसअघि सभामुख देवराज घिमिरेलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पत्र लेखेर चौधरीमाथि अनुसन्धान भइरहेको जानकारी गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077