Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल प्रहरीका १४१ डीएसपीको सरुवा, को-कहाँ पुगे ? [सूचीसहित]

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एक सय ४१ जना नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको बुधबारको निर्णयानुसार उनीहरुको सरुवा गरिएको हो ।

चैत्र महिना देखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीवाट खान पाउने गरी उनीहरुको काज सरुवा तथा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रधान कार्यालयले डीएसपीहरुलाई देहाय बमोजिम सरुवा काज गरिएको हुँदा अभिलेखमा आवश्यक व्यहोरा जनाई दिनु हुन अनुरोध गरेको छ ।

साथै प्रधान कार्यालयले उल्लेखित व्यहोरा अवगत गर्नु भई आवश्यक कारवाही गर्नु गराउनु हुन सम्बन्धित कार्यालयहरुलाई यसै पत्रको वोधार्थद्वारा अनुरोध गरेको छ ।

हेर्नुहोस् सूची, को-कहाँ सरुवा भए ?

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077