Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • दरबारमार्ग २४ सैँ घन्टा खुलाउन गृहमन्त्री लामिछानेको निर्देशन

    दरबारमार्ग २४ सैँ घन्टा खुलाउन गृहमन्त्री लामिछानेको निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, ७ चैत्र २०८०
  • 660
    SHARES

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सैँ घन्टा खुलाउन निर्देशन दिएका छन्।

    सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय काठमाडौंले गर्ने गरी ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सैँ घन्टा खुलाउन गृहमन्त्री लामिछानेले निर्देशन दिएका हुन्।



    जिल्ला सुरक्षा समितिले सोहीअनुसार योजना बनाउने छ ।



    ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः २४ सैँ घन्टा सञ्चालन गर्ने गृह मन्त्रालयको तयारी छ ।

    सोहीअनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार