Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने समय सर्‍यो

    साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने समय सर्‍यो

    अनलाइन नेपाल
  • मंगलबार, ६ चैत्र २०८०
  • 612
    SHARES

    काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलहरूको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने समय सरेको छ ।

    आजै बिहान १० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने भनिए पनि अब दिउँसो २ बजे सार्वजनिक गरिन लागिएको हो ।



    १० सदस्ययी कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रममा शीर्ष नेताले अध्ययनपछि आज सार्वजनिक हुनेछ ।



    यसअघि, हिजो नै साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने भनिएको थियो ।

    गएको शनिबार सत्ता गठबन्धनको कार्यदलले बालुवाटार पुगेर शीर्ष नेताहरूलाई साझा न्यूनतम कार्यक्रम बुझाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार