Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माओवादी पदाधिकारी बैठक बस्दै, महरा पक्राउबारे छलफल हुने

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दै छ ।

बैठक केही समयपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु हुन लागेको हो ।

बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुने बताइएको छ । साथै पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा सुन प्रकरणमा पक्राउ परेको बारेमा पनि छलफल हुनेछ ।

हिजो मात्रै सुन तस्करी प्रकरणमा प्रहरीले महरालाई कपिलवस्तुबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077