Online Nepal
  • आइतबार, २० असोज २०८१
  • पोखरा महोत्सवमा छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड

    पोखरा महोत्सवमा छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, ४ चैत्र २०८०
  • 516
    SHARES

    पोखरा । पोखरामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रकाश सपुतको गीतमा छमछमी नाचेका छन् ।

    प्रधानमन्त्री प्रचण्ड पोखरालाई नेपालको पर्यटनको राजधानी घोषणा समारोहमा प्रधानमन्त्री प्रचण्ड नाचेका हुन् ।



    समारोहमा प्रकाश सपुतले प्रस्तुति दिएका थिए ।



    प्रकाशले गाएको गलबन्दी बोलको गीतमा प्रधानमन्त्री प्रचण्डसहित गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य नाचेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार