Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • आज राष्ट्रियसभाको राष्ट्रिय सरोकार र सुशासन समितिको सभापति चयन गरिने

    आज राष्ट्रियसभाको राष्ट्रिय सरोकार र सुशासन समितिको सभापति चयन गरिने

    अनलाइन नेपाल
  • आइतबार, ४ चैत्र २०८०
  • 468
    SHARES

    काठमाडौँ । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक आज बस्ने भएको छ ।

    जसमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति तथा आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।



    सिंहदरबारमा दिउँसो १ बजे बस्ने राष्ट्रिय सरोकार समितिको बैठकमा राष्ट्रियसभा नियमावली २०७५ को नियम १५० को उपनियम (१) बमोजिम समितिको सभापति रिक्त पदको निर्वाचन तथा समितिमा मनोनीत भइ आएका नयाँ सदस्यको स्वागत गर्ने लगायतका कार्यक्रम रहेको छ ।



    यसैगरी, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा समितिका सभापतिको निर्वाचनलगायत कार्यक्रमको कार्यसूची रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार