Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • बेल्जियन नागरिक दावालाई नेपाली नागरिकता दिने झपेन्द्रराज पक्राउ

    बेल्जियन नागरिक दावालाई नेपाली नागरिकता दिने झपेन्द्रराज पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २ चैत्र २०८०
  • 2.1K
    SHARES

    काभ्रे । प्रहरीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका प्रशासकीय अधिकृत झपेन्द्रराज खरेललाई पक्राउ गरेको छ । उपचारका लागि भारत जान बिदा लिएका उनलाई प्रहरीले काभ्रेबाटै पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकमा कार्यरत रहँदा झुटा विवरणको आधारमा



    बेल्जियन नागरिक दावा छिरिङलाई निमा तामाङ नामको नेपाली नागरिकता दिएको आरोपमा खरेललाई पक्राउ गरिएको हो ।



    साथै उनले अन्य पनि दोहोरो नागरिकता दिएको अनुसन्धानबाट खुलेको थियो ।

    हाल उनी मेलम्ची नगरपालिकाको प्रशासकीय अधिकृतका रुपमा कार्यरत छन् । उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार