Online Nepal
  • आइतबार, २० असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड र सांसदबीच आगामी चैत ६ गते प्रश्नोत्तर हुने

    प्रधानमन्त्री प्रचण्ड र सांसदबीच आगामी चैत ६ गते प्रश्नोत्तर हुने

    अनलाइन नेपाल
  • बुधबार, ३० फाल्गुन २०८०
  • 387
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आगामी चैत ६ गते प्रतिनिधिसभामा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम गरिने भएको छ।

    आजका लागि सो कार्यक्रम कार्यसूचीमा रहेपनि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यक्रमका कारण कार्यसूचीबाट हटाइएको हो।



    प्रधानमन्त्री प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका लागि समूह ४ मा रहेका सांसदहरुले यो महिना प्रश्न सोध्नका लागि प्रतिनिधिसभा नियमावलीको नियम ५८ बमोजिम अगामी चैत २ गतेभित्र संघीय संसदको महासचिव समक्ष आफ्नो प्रश्न लिखित रुपमा दिन सक्ने सभामुख देवराज घिमिरेले जानकारी गराएका छन् ।



    प्रतिनिधिसभाको बैठक चैत १ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार