काठमाडौं । क्रिकेटबाट संन्यास लिएको साढे २ वर्षपछि राष्ट्रिय टीमका पूर्वकप्तान पारस खड्का मैदान उत्रिएका छन्।
खड्का रुपन्देहीको तिलोत्तमामा निर्माण भएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटनका अवसरमा आयोजित एक्स्ट्राटेक लिजेन्ड कप टी–१० मैत्रीपूर्ण क्रिकेट मैदान उत्रिएका हुन् ।
पारसले २०७८ साउन १९ गते अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए ।
उनले सन् २०१४ को टी–२० विश्वकप खेलेको टोलीको नेतृत्व गरेका छन् ।
उक्त टीमले पहिलो खेल नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको १९९६ को टोलीसँग खेल्दैछ ।
Leave a Reply