Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादी संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) संसदीय दलको बैठक बस्दैछ ।

बैठक बिहान ११ बजे सिंहदरबारमा बस्न लागेको हो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, राजनीतिक परिस्थिति, प्रधानमन्त्रीले लिन लागेको विश्वासको मतबारेमा छलफल हुनेछ ।

यस्तै राष्ट्रियसभा निर्वाचनका सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077