Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दै छ ।

बैठक आज दिउँसो १२ बजे पार्टी मुख्यालय बालाजुमा बस्न लागेको हो ।

प्रतिनिधि सभाको इलाम-२ र प्रदेश सभाको बझाङ-१ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको तयारीको विषयमा बैठकमा छलफल हुनेछ।

राप्रपा चार वटा मन्त्रालय सहित नयाँ गठबन्धनको सरकारमा सहभागी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077