Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माओवादी केन्द्रका सांसदलाई ‘ह्वीप’ जारी

काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) का सांसदलाई ‘ह्वीप’ जारी गरिएको छ ।

शनिबार सिंहदरबारमा बसेको माओवादी केन्द्र संसदीय दलको बैठकबाट ह्वीप जारी गरिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने दिन र राष्ट्रियसभा अध्यक्षको निर्वाचनका बेला अनिवार्य उपस्थितिका निम्ति ह्वीप जारी गरिएको बताइएको छ ।

राष्ट्रियसभा अध्यक्षको निर्वाचन यही फागुन २९ गते हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077