Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ।

शुक्रबार दिउँसो तीन बजे सचिवालय बैठक बोलाइएको हो ।

पार्टीको पहिलो महाधिवेशनको तयारीका लागि सचिवालय बैठक बस्न लागेको हो।

महाधिवेशनका लागि दस्तावेज तयार पार्न एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालसहित चार जना नेतालाई जिम्मा दिइसकेको छ।

अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन तयार पार्नेछन्।

झलनाथ खनाललसमाजवादी कार्यक्रम, उपाध्यक्ष बुदराम भुसालले पार्टी विधान र महासचिव भूसालले संगठनात्मक प्रस्ताव तयार पार्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077