Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • स्टन्टबाजी गर्ने पक्षमा छैन, नेपाललाई ईयूको कालोसूचीबाट हटाउन पहल गर्छु : पर्यटनमन्त्री तामाङ

    स्टन्टबाजी गर्ने पक्षमा छैन, नेपाललाई ईयूको कालोसूचीबाट हटाउन पहल गर्छु : पर्यटनमन्त्री तामाङ

    अनलाइन नेपाल
  • बुधबार, २३ फाल्गुन २०८०
  • 894
    SHARES

    काठमाडौं । नवनियुक्त संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आफू स्टन्टबाजी गर्ने पक्षमा नरहेको बताएका छन् ।

    बुधबार साँझ पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री तामाङले यस्तो बताएका हुन् ।



    उनले मन्त्रालयमा भएको नीतिगत समस्याको अध्ययन गरेर व्यवहारिक हिसाबले समस्या समाधानमा लाग्ने बताए ।



    आफ्नो कार्यकालमा ईयूले नेपाली उड्डयन क्षेत्रलाई राखेको कालोसूची हटाउने प्रयास गर्ने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार