Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नवनियुक्त गृहमन्त्री लामिछानेलाई स्वागत गर्न आईजीपीद्वय गृह मन्त्रालयमा

काठमाडौं । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको स्वागतमा गृह मन्त्रालयमा लामो लाइन लागेको छ ।

गृहमन्त्री रविलाई स्वागत गर्न कर्मचारी तथा शुभेच्छुक माला र सगुनसहित लामबद्ध अवस्थामा छन् ।

सोही स्थानमा आईजीपीद्वय बसन्तबहादुर कुँवर र राजु अर्याल पनि छन् ।

गृहमन्त्री लामिछानेले बुधवार साँझ शपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालयमा आएर पदभार ग्रहण गर्दैछन् । उनी अहिले मन्त्रालयमा पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077