Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • नवनियुक्त मन्त्रीहरुको शपथ साँझ ५ बजे

    नवनियुक्त मन्त्रीहरुको शपथ साँझ ५ बजे

    अनलाइन नेपाल
  • बुधबार, २३ फाल्गुन २०८०
  • 900
    SHARES

    काठमाडौं । नवनियुक्त मन्त्रीहरुको आज शपथ साँझ ५ बजे हुने भएको छ ।

    मन्त्रीहरुको शपथका लागि तयारी गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति कार्यालयलाई मौखिक रुपमा जानकारी गराएका हुन्।



    एमालेबाट रघुवी महासेठ, रास्वापाबाट रवि लामिछाने नेतृत्व गर्दै सरकारमा सहभागी भएका छन्।



    एमालेबाट गत वर्ष २ महिना मन्त्री भएका ६ जनालाई दोहोर्याइएको छ ।

    माओवादीबाट सुदन किराती बाहेक सबै कांग्रेससँगको गठबन्धन हुँदा मन्त्री बनेकाहरू हुन्।

    दलहरुले मन्त्रालय भागबण्डा टुंग्याएपछि प्रधानमन्त्रीले नयाँ मन्त्रीमण्डल पुनर्गठन गरेर शपथ ग्रहण हुन लागेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार