काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले कांग्रेस र एमाले मिल्ने सम्भावना नरहेको दाबी गरेका छन् ।
बूढानिलकण्ठमा मंगलबार अपराह्न केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि पत्रकारहरूको प्रश्नमा जवाफ दिँदै उपसभापति गुरूङले सो दाबी गरेका हुन् ।
उनले कांग्रेस र एमाले मिल्ने सम्भावना नरहेको दाबी गरे । साथै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा एमालेको काँधबाट झार्नतिर नलाग्ने बताए ।
समयको मागअनुसार यसअघि प्रचण्डलाई काँध थापेको पनि उनको भनाई छ ।
Leave a Reply