Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • कर्णालीका कांग्रेस मन्त्रीहरूले दिए राजीनामा

    कर्णालीका कांग्रेस मन्त्रीहरूले दिए राजीनामा

    अनलाइन नेपाल
  • मंगलबार, २२ फाल्गुन २०८०
  • 618
    SHARES

    सुर्खेत। कर्णाली सरकारमा सहभागी नेपाली काङ्ग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन्।

    पत्रकार सम्मेलन गर्दै उनीहरूले राजीनामा गरेको जानकारी दिएका हुन् ।



    कांग्रेसबाट अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसी मन्त्री थिए।



    केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीमा पनि मन्त्रीहरूले राजीनामा दिएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार