Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • प्रतिक्रियावादीहरुले उपयोग गर्न खोजे लात्ताले हानेर निस्कन्छु : प्रधानमन्त्री प्रचण्ड

    प्रतिक्रियावादीहरुले उपयोग गर्न खोजे लात्ताले हानेर निस्कन्छु : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, २१ फाल्गुन २०८०
  • 918
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी स्थिरतामा बस्न नसक्ने बताएका छन्।

    सहीद प्रतिष्ठान नेपालले आयोजना गरेको शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषायक अन्तर्क्रियामा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रचण्डले आफूलाई प्रतिक्रियावादीहरूले उपयोग गर्न खोजे जुनसुकै बेला लात्तले हानेर निस्कने बताए । उनले आफूलाई कतिपयले अविश्वसनीय भने पनि आफू त्यस्तो नभएको दाबी गरे ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘मलाई कतिपयले अनप्रेडिक्टेवल भन्छन् तर म श्रमिक,घाइते अपाङ्ग, र नेपाल राष्ट्रप्रति प्रेडिक्टेवल नै छु।उनीहरूप्रति इमानदार हुने कुरामा त म जहिले पनि निरन्तर कायम छु । तर प्रतिक्रियावादीहरुले मलाई उपयोग गर्न खोजे भने म कुनै पनि बेला लात्ताले हानेर निस्कन सक्छु ।’

    उनले आज नयाँ राजनीतिक ध्रुवीकरण र नयाँ उथलपुथल भएको दिन बनेको दाबी गरे। प्रचण्डले माओवादी राष्ट्र र जनताको घोडा भएको दाबी गरे। उनले समाजवादी मोर्चा मात्र नभई वृहतर कम्यनिष्ट एकताको पनि एकता गर्न लागेको बताए। उन

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार