Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रास्वपाको सचिवालय बैठक पनि जारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बसिरहेको छ ।

पार्टी कार्यालयमा वनस्थलीमा बैठक बसिरहेको हो । बैठकमा वर्तमान राजनीतिक परिस्थितिका विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।

एमालेसहितका दलहरुबीच संक्रमणकालीन न्याय र राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा मिलेर जाने समझदारी बनेको छ ।

उक्त समझदारीमा रास्वपा पनि सहमत बनेको बताइएको छ । आइतबार माओवादीसहित एमाले र रास्वपालगायत दलहरूबीच नयाँ गठबन्धन गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077