काठमाडौं । सत्ता गठबन्धनको निर्धारित बैठक स्थगित भएको छ ।
आज बिहान ८ बजे बस्ने भनिएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थगित गरेका हुन् ।
वर्तमान गठबन्धनको बैठक स्थगित गरेर प्रधानमन्त्री प्रचण्डले एमालेसहितका दलहरूको बैठक बोलाएको बताइएको छ ।
आइतबार माओवादीसहित एमाले र रास्वपालगायत दलहरूबीच नयाँ गठबन्धन गर्ने सहमति भएको थियो ।
दलहरुबीच सत्ता गठबन्धन परिवर्तन तथा नयाँ समीकरणबारे तयारी भइरहेको बताइएको छ ।
Leave a Reply