Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फ्रान्सेली लिगमा साम्बाले गरिन् पहिलो गोल

काठमाडौं । फ्रेन्च महिला लिग (डिभिजन वान फेमिन) नेपाली खेलाडी सावित्रा भण्डारीले गोल गरेकी छन् ।

नेपाली राष्ट्रिय फुटबल टिमकी फरवार्ड उनले इए गुइगाम्पका लागि खेलिरहेकी छन् ।

सावित्राले शनिवार लिल विरुद्धको खेलमा आफ्नो चौथो खेलमा डेब्यु गोल गरेकी हुन् ।

वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेकी सावित्राले इन्जुरी टाइममा गोल गर्दै टिमलाई २–० को जित दिलाइन् ।

यो महत्वपुर्ण जितसँगै साम्बाको टोली रेलिगेसन क्षेत्रबाट ७ अंकले माथि छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077