Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • भारतीय सर्वोच्च अदालतले लगायो ‘पतञ्जली’ का विज्ञापनमा बन्देज

    भारतीय सर्वोच्च अदालतले लगायो ‘पतञ्जली’ का विज्ञापनमा बन्देज

    अनलाइन नेपाल
  • मंगलबार, १५ फाल्गुन २०८०
  • 603
    SHARES

    फाइल तस्विर

    एजेन्सी । पतञ्जली आयुर्वेदलाई औषधि र उपचार सम्बन्धी विज्ञापन गर्न रोक लगाइएको छ ।

    भारतीय सर्वोच्च अदालतले मंगलबार पतञ्जलीका विज्ञापन भ्रामक भएको भन्दै स्वास्थ्य र रोगव्याध सम्बन्धी सबै विज्ञापनमाथि रोक लगाउने आदेश दिएको हो ।



    अदालतले पतञ्जलीका हाल भइरहेका विज्ञापनमा रोक लगाउनुका साथै आगामी दिनमा पनि यस्ता विज्ञापन गर्न नपाउने भनेको छ।

    त्यस्तै पतञ्जली र कम्पनीका एमडी बालकृष्ण आचार्यलाई यसअघिको आदेश अवहेलना गरेको भन्दै पत्र पनि पठाइएको बतायएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार