Online Nepal
  • बुधबार, ६ चैत्र २०८१
  • गृह मन्त्रालयमा प्रशासन महाशाखाको जिम्मेवारी थानेश्वरलाई

    गृह मन्त्रालयमा प्रशासन महाशाखाको जिम्मेवारी थानेश्वरलाई

    अनलाइन नेपाल
  • मंगलबार, १५ फाल्गुन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयमा प्रशासन महाशाखाको जिम्मेवारी थानेश्वर गौतमलाई दिएका छन् ।

    गृहमन्त्री श्रेष्ठले गौतमलाई प्रशासन महाशाखाको जिम्मा दिएका हुन् । उनले यसअघि नीति, योजना तथा मूल्यांकन शाखाको जिम्मा सम्हाल्दै आएका थिए ।



    प्रहरी समायोजनका लागि मन्त्रालयले प्रशासन महाशाखा प्रमुखको नेतृत्वमा सहजीकरण समिति बनाएको थियो ।

    तर, प्रशासन महाशाखा नै सह–सचिवविहीन हुँदा काम अघि बढ्न सकेको थिएन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार