Online Nepal
  • आइतबार, ६ माघ २०८१
  • प्रदेश लोक सेवा आयोग कोशीद्धारा जनरल फरेष्ट्रीतर्फ दरखास्त आह्वान [सूचनासहित]

    प्रदेश लोक सेवा आयोग कोशीद्धारा जनरल फरेष्ट्रीतर्फ दरखास्त आह्वान [सूचनासहित]

    अनलाइन नेपाल
  • सोमबार, १४ फाल्गुन २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । प्रदेश लोक सेवा आयोग कोशीले वन सेवातर्फ २२१ जना नयाँ कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरेको छ।

    आयोगले आज सूचना जारी गर्दै प्रदेश निजामती सेवा अन्तर्गत प्राविधिक तर्फका प्रदेश वन सेवा, जनरल फरेस्ट्री समूह, आधारभूत तह, वन रक्षक पदको लागि खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको लागि दरखास्त आह्वान गरेको हो।



    न्यूनतम योग्यता पुगेका उमेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिनुपर्नेछ ।

    चैत ४ गतेसम्म आवेदन दिन सकिनेछ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार