Online Nepal
  • आइतबार, ६ माघ २०८१
  • आजको मौसम : यी प्रदेशमा वर्षा र हल्का हिमपातको सम्भावना

    आजको मौसम : यी प्रदेशमा वर्षा र हल्का हिमपातको सम्भावना

    अनलाइन नेपाल
  • सोमबार, १४ फाल्गुन २०८०
  • 657
    SHARES

    फाइल फोटो

    काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसअनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

    गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



    राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।

    देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार