Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ढाल्नसक्ने तागत जनतासँग मात्रै छ, जो कसैले रहर गरेर हुन्न : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ढाल्न, फाल्न वा पाल्नसक्ने तागत जनतासँग मात्रै रहेको टिप्पणी गरेका छन् ।

कपिलवस्तुमा आयोजित सभाको तस्बिर सेयर गर्दै सभापति लामिछानले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो टिप्पणी गरेका हुन् ।

उनले जनता बाहेक अरु कसैले रहर गरेर ढाल्न, फाल्न वा पाल्न नसक्ने बताए ।

‘ढाल्न, फाल्न वा पाल्न सक्ने तागत जनतासँग मात्रै छ। जनता बाहेकका अरु ‘जो कसैले’ रहर गरेर हुन्न, सक्दैनन्,’ उनले फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077