Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, टिआरसी टुंगोमा लैजानेबारे छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरुबीच बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटमा उनीहरूबीच राष्ट्रियसभा अध्यक्षको निर्वाचन र संक्रमणकालीन न्यायलाई टुंगोमा लैजाने विषयमा छलफल भएको बतायएको छ ।

सत्ता गठबन्धनमा खटपट भएसँगै प्रचण्ड र ओलीबीचको भेटवार्ता बाक्लिएको छ ।

माओवादी कांग्रेसबीच मनमुटाव सुरू भएपछि सभापति शेरबहादुर देउवाले शुक्रबार प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077