Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साँस्कृतिक महोत्सव उद्घाटन गर्न सर्लाही जाँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सर्लाही जाँदैछन् ।

बागमती नगरपालिकाले पहिलो पटक आयोजना गरेको बृहत् शैक्षिक तथा साँस्कृतिक महोत्सवमा सम्बोधन गर्न प्रधानमन्त्री सर्लाही जान लागेका हुन् ।

उनले महोत्सवमा दिउँसो २ बजे सम्बोधन गर्ने कार्यक्रम छ ।

नेपाली सेनाको हेलिकप्टरमार्फत प्रधानमन्त्री बागमतीस्थित सेनाको क्याम्पमा अवतरण गरेपछि कार्यक्रम स्थलमा पुग्ने तय भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077