Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले ओलीलाई दिए जन्मदिनको शुभकामना

    प्रधानमन्त्री प्रचण्डले ओलीलाई दिए जन्मदिनको शुभकामना

    अनलाइन नेपाल
  • शुक्रबार, ११ फाल्गुन २०८०
  • 732
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जन्मदिनको शुभकामना दिएका छन् ।

    प्रधानमन्त्री प्रचण्डले ओलीलाई शुक्रवार फोनमार्फत जन्मदिनको शुभकामना दिएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीलाई फोन गरी जन्मदिनको अवसरमा शुभकामना दिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।



    ओली २०८० फागुन ११ गतेबाट ७३ वर्ष प्रवेश गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार