Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • ट्रक पल्टिँदा तीन बालबालिकासहित चार जना घाइते

    ट्रक पल्टिँदा तीन बालबालिकासहित चार जना घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, ११ फाल्गुन २०८०
  • 597
    SHARES

    फाइल तस्विर

    मोरङ । मोरङको बुढीगंगामा भारतीय नम्बर प्लेटको मालवाहक ट्रक पल्टिँदा तीन बालबालिकासहित चार जना घाइते भएका छन्।

    विहान मार्बल लिएर आउँदै गरेको आर.जे. २९ जी.बी. १५६१ नम्बरको ट्रक साँघुरो सडकमा पल्टिएको थियो ।



    ट्रकले तीन बालबालिकालाई किचेको छ भने अर्का एक जनाको खुट्टा च्यापिएको छ ।



    बच्चाहरूको अवस्था भने गम्भीर छ । ट्रकले किचेर बच्चाहरू घाइते भएपछि स्थानीयबासी आक्रोशित बनेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार