Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौ. । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच मंगलवार साँझ प्रधानमन्त्री निवास सिंहदरबारमा भेटवार्ता भएको हो ।

भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ । पछिल्लो केही समययता प्रचण्ड र ओलीबीच बाक्लो भेटवार्ता हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सत्ता गठबन्धनमा खटपट बढिरहेका बेला उनीहरुबीच भेटवार्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077