Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अभियान्ता ईः र चाउले बुझाए प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र

काठमाडौं । सामाजिक अभियान्त ईः र सौरभ न्यौपाने (चाउ)ले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई ज्ञापनपत्र बुझाएका छन् ।

‘लुम्बिनी–सिहंदरबार’ यात्रा सकाएर उनीहरुले सोमबार प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ईः र चाउले गत माघ २८ गते लुम्बिनीबाट यात्रा सुरु गरेका थिए ।

उनीहरूले सामाजिक न्याय सुनिश्चित गर्ने प्रावधानसहितको समाजवादउन्मुख लेखिएको संविधानको सार्थकता पुष्टि गर्न तथा आमजनतामुखी शासन प्रोत्साहनका लागि संघीय सरकारको भूमिका सम्झाउन लुम्बिनी–सिहंदरबार यात्रा गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077