Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रज्ञा भवनमा सुरु भयो माओवादी केन्द्रको विधान सम्मेलन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को प्रथम विधान सम्मेलन सुरू भएको छ । मंगलबार दिउँसो काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा विधान सम्मेलन सुरू भएको हो ।

सम्मेलनको प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले उद्घाटन गरेका छन् ।

तीन दिनसम्म चल्ने सम्मेलनले पार्टीको विधान परिमार्जन गर्नेछ। स्थायी समितिले बनाएको विधान संशोधन मस्यौदामा माओवादीले तल्लो तहबाट सुझाव ल्याएको छ ।

विधानमार्फत साङ्गठनिक संरचनामा केही परिवर्तन गर्न खोजिएको माओवादीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077