Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • एकदिवसीय सिरिज

    घरेलु टोली नेपाललाई क्यानडाले दियो २८६ रनको लक्ष्य

    घरेलु टोली नेपाललाई क्यानडाले दियो २८६ रनको लक्ष्य

    अनलाइन नेपाल
  • शनिबार, २७ माघ २०८०
  • 705
    SHARES

    काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा क्यानडाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २८५ रनको योगफल तयार पारेको हो ।



    उसका आरोन जोनसनले सर्वाधिक ६५ र नवनित धलिवालले ४६ रन बनाए ।



    बलिङतर्फ नेपालका रोहित पौडेल र कुशल मल्लले २र२ तथा सोमपाल कामी, सूर्य तामाङ, पवन सर्राफ र आकास चन्दले एक/एक विकेट लिए ।

    तीन खेलको शृङ्खलामा नेपाल १–० ले अगाडि रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार