Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • सिनियर टोलीबाट ओडीआईमा सूर्यले लिए पहिलो विकेट

    सिनियर टोलीबाट ओडीआईमा सूर्यले लिए पहिलो विकेट

    अनलाइन नेपाल
  • शनिबार, २७ माघ २०८०
  • 546
    SHARES

    काठमाडौँ । एकदिवसीय सिरिज अन्तर्गतको दोस्रो खेलमा नेपालविरुद्ध आक्रामक शुरूआत गरेको क्यानडालाई पाँचौ झड्का लागेको छ ।

    सूर्य तामाङले सिनियर टोलीबाट पहिलो विकेट लिएसँगै क्यानडालाई पाँचौ झड्का लागेको हो ।



    उनले कीर्तिपुरमा जारी क्यानडाविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा आफ्नो पहिलो विकेटका रुपमा क्यानडाका हर्ष ठाकेरलाई पेभेलियन फर्काए ।



    उनले हर्षलाई विकेटकिपर आसिफ शेखद्वारा क्याच गराए । पेभेलियन फर्किनुअघि हर्षले ६ रन बनाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार