Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • क्यानडाविरूद्ध नेपाललाई दोस्रो सफलता, दुवै ओपनर आउट

    क्यानडाविरूद्ध नेपाललाई दोस्रो सफलता, दुवै ओपनर आउट

    अनलाइन नेपाल
  • शनिबार, २७ माघ २०८०
  • 828
    SHARES

    काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा क्यानडाविरूद्ध बलिङ गरिरहेको नेपालले दोस्रो सफलता हात पारेको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको क्यानडाले दुई विकेट गुमाएको हो ।



    उसका दुवै ओपनर पेभेलियन फर्केका छन् । दोस्रो विकेटका रुपमा ओपनर आरोन जोनसन २२.२ ओभरमा ६५ रन बनाउँदा रन आउट भए । पहिलो विकेट आकाश चन्दले लिएका थिए ।



    उनले नवनित डालिवाललाई विकेट किपर आशिफ शेखको हातबाट क्याच आउट गरे । २५.४ ओभरको खेल चलिरहँदा क्यानडाले १५३ बनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार