Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डले भने - आगामी बजेट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुन्छ

नुवाकोट । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी बजेट रोजगारी सिर्जनामा केन्द्रित हुने बताएका छन् ।

आठौं नुवाकोट महोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आगामी बजेट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने दाबी गरे । कृषि उत्पादन वृद्धि हुनेगरी बजेट निर्माण गरिने उनको भनाई छ ।

उनले सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सबै क्षेत्रसँग छलफल गर्ने र सुझाव लिने काम भइरहेको जानकारी पनि दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077