Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • सोमपालले दिलाए नेपाललाई दोस्रो सफलता

    सोमपालले दिलाए नेपाललाई दोस्रो सफलता

    अनलाइन नेपाल
  • बिहिबार, २५ माघ २०८०
  • 612
    SHARES

    काठमाडौं। नेपाल र क्यानाडाबीचको पहिलो एकदिवसीय खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ ।

    नेपालसँगको एकदिवसीय क्रिकेटमा जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले दोस्रो विकेट गुमाएको हो।



    सोमपाल कामीले क्यानडाको दोस्रो विकेट लिएका हुन् । उनले आरोन जोनसनलाई २० रनमा एलबीडब्ल्यू आउट गरे ।



    क्यानडाले छैटौं ओभरको खेल सकिँदा २ विकेट गुमाएर ३५ रन बनाएको छ ।

    यसअघि रिजन ढकालले आफ्नो करिअरको पाँचौं बलमा अन्तर्राष्ट्रिय पहिलो विकेट लिएका थिए ।

    उनले नवनित दलिवाललाई व्यक्तिगत ६ रनमा आउट गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार