Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

त्रिभुवन विश्वविद्यालयको वेबसाइट अझै खुलेन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट एक हप्तादेखि अवरुद्ध भएको छ ।

विद्यार्थीलाई अनलाइनबाट शैक्षिण प्रमाणपत्र उपलब्ध गराउने घोषणा गरे लगत्तै वेबसाइट ह्याक भएर अवरुद्ध भएको हो ।

कमजोर सुरक्षा प्रणाली रहेको भन्दै कक्षा १२ मा पढ्ने एकजना विद्यार्थीले वेबसाइट ह्याक गरेको स्वीकार गरेका छन् ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले सुरक्षासहितको वेबसाइट बनाउन लागिएको र आज भोलिमै सञ्चालनमा आउने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077