Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी संसदीय दलको बैठक बस्दै, हिउँदे अधिवेशनबारे छलफल हुने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक बस्दैछ ।

बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बिहान ८ः ३० बजे बस्न लागेको हो ।

आजै दिउँसोदेखि सुरु हुने संघीय संसद्को हिउँदे अधिवेशनका विषयमा तयारी गर्न दलको बैठक बस्न लागेकोबताइएको छ ।

बैठकमा दलका नेता एवम् प्रधानमन्त्री पुष्पकमल दाहालसमेत उपस्थित हुने कार्यक्रम छ ।

हिउँदे अधिवेशनमा के कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077