Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी संसदीय दलको बैठक सर्‍यो, अब सोमबार बस्ने

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको सरेको छ ।

आज बिहान ८ बजे बस्ने भनिएको बैठक भोलि बिहानलाई सारिएको हो ।

बैठक सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने बताइएको छ ।

सांसदहरु जिल्ला बाहिर भएको र आउनेक्रम जारी रहेकोले बैठक भोलिका लागि सारिएको बताइएको छ ।

बैठकमा सोमबारदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनमा प्रस्तुत हुने विधेयक र पार्टीको भूमिकाको विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077