Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्रको सहायक हवल्दारका लागि २२६ जनाको बढुवा सिफारिस, को-को परे ? [सूचीसहित]

काठमाडौं । सशस्त्र प्रहरी बलले २२६ जना सशस्त्र जवानहरुलाई सहायक हवल्दार पदमा बढुवा सिफारिस गरेको छ ।

बढुवा समितिको शुक्रबारको निर्णयानुसार २२६ जना जवानहरुलाई सशस्त्र प्रहरी सहायक हवल्दारमा बढुवाका लागि सिफारिस गरिएको हो ।

सशस्त्र प्रहरीको बढुवा समितिका अनुसार २०७२ को नियम ३९ को उपनियम (१) बमोजिम रिक्त रहेको उक्त संख्यामा बढुवा प्रकाशित गरेको हो ।

ती बढुवा सिफारिसविरुद्ध उजुरी दिन चाहनेले ७ दिनभित्र उजुरी दिन सकिने पनि सशस्त्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077