Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेशको भाग्य निर्माण गर्ने पार्टी एमाले हो, अरुले झुक्क्याउने र ठग्ने काम गरे : शंकर पोखरेल

रौतहट । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेशको भाग्य निर्माण गर्ने पार्टी नेकपा एमाले भएको टिप्पणी गरेका छन् ।

नेकपा एमाले रौतहटको प्रथम प्रतिनिधि परिषद् बैठकलाई बिहीबार गौरमा सम्बोधन गर्दै महासचिव पोखरेलले सो टिप्पणी गरेका हुन् ।

उनले एमालेले मधेश निर्माणको योजना अघि सारेको बताए ।

आफूलाई मधेशका मसिया हौँ भनेर गफ दिनेहरूले मधेशका जनताको हितमा काम नगरेको उनको आरोप छ ।

उनीहरूले मधेशका जनतालाई झुक्क्याउने र ठग्ने काम मात्र गरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077