काठमाडौं । बाँसबारी जग्गा घोटाला प्रकरणमा पक्राउ परेका अजितनारायण थापालाई भेट्न राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिल थापा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा पुगेका छन् ।
सीआईबीले अजितनारायणलाई बिहीबार पक्राउ गरेको थियो ।
अजितनारायण बाँसबारी छाला उद्योगको १० रोपनी जग्गाबारे निर्णय गर्ने तत्कालीन कार्यकारी प्रमुख हुन् ।
अजितनारायण सुनिलका नातेदार भएको बताइएको छ ।
Leave a Reply