काठमाडौं । २३औँ संस्करणको आहा-रारा गोल्डकप फुटबलमा आज थ्रीस्टार र जावलाखेलबीच प्रतिस्पर्धा हुनेछ ।
पोखरा रंगशालामा साढे २ बजे शुरु हुने पहिलो सेमिफाइनलमा थ्रीस्टार र जावलाखेल भिड्न लागेका हुन् ।
थ्रीस्टार भुटानको पारो फुटबल क्लबलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।
मनाङ मर्स्याङ्दीलाई हराउँदै जावलाखेलले थ्रीस्टारसँगको भेट पक्का गरेको हो।
Leave a Reply